• होमपेज
  • सुचना प्रबिधी
  • पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?

पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?

  • मङ्लबार, कार्तिक १५, २०७९
पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?

मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।

राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार