• होमपेज
  • समाचार
  • बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का

  • सोमवार, असार २७, २०७९
बैतडी र दार्चुलामा भूकम्पको धक्का

धनगढी — बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। क्षतिबारे भने कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार