शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको कार्यालय समितिको बैठक बस्दै

एमालेको कार्यालय समितिको बैठक बस्दै

  • शनिबार, जेष्ठ २८, २०७९
एमालेको कार्यालय समितिको बैठक बस्दै

काठमाडौं — नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो ।
कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए ।

नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।

चर्चामा

सम्बन्धित समाचार