मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कर्मचारीमाथी अभद्र व्यवाहार गरेको भन्दै नेपाली काँग्रेस बाजुराद्धारा बिज्ञप्ती मार्फत ध्यानाकर्षण

कर्मचारीमाथी अभद्र व्यवाहार गरेको भन्दै नेपाली काँग्रेस बाजुराद्धारा बिज्ञप्ती मार्फत ध्यानाकर्षण

  • शनिबार, जेष्ठ १४, २०७९
कर्मचारीमाथी अभद्र व्यवाहार गरेको भन्दै नेपाली काँग्रेस बाजुराद्धारा बिज्ञप्ती मार्फत ध्यानाकर्षण

बाजुरा  — नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले जिल्लाको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल माथी नेकपा एमालेका कार्यकर्ताहरुले अभद्र व्यवाहार गरेको भन्दै प्रेस बिज्ञपति मार्फत ध्यानाकर्षण गराएको छ ।
प्रमुख प्रशासकिय अधिकृतमाथी कार्यकक्षमै पुगेर बल पूर्वक धकेलेर बाहिर ल्याइएको प्रती नेपाल निजामती कर्मचारी युनियन संघ बाजुराले घोर आपत्ति जनाएको छ ।

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्याकुरेल र सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टलाई नेकपा एमालेका कार्यक्रताले गरेको दुर्ववहार घोर निन्द्रा र भत्सना गर्दछौं प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । सो घटना संलग्न दोषीलाई कडा कारवाहीको माग समेत बिज्ञप्ती मार्फत गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापती रामस‌ि‍‌‌ रावलकाे हस्ताक्षेरी बिज्ञप्तीमा क्रमचारी माथी यसरी अभ्रद ब्यबाहार नदाेर्याउन पनि उल्लेख गरिएकाे छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार