बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ
  • आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • आइतवार, चैत्र १३, २०७८
सेयर गर्नुहोस् :
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको विनिमय दर कस्तो ?

चर्चामा

सम्बन्धित समाचार