लय-सार्दुलबिक्रडी!
शिर्षक-चुनाव!
आएकोछ नजिकमा चुनाव देशभित्र महां,
छाम्दै नाडी हिंड्न थाले नेता सकल यँहा।
भन्छन लगाई साइनो गोरू बेचेको समेत,
झुक्छन दण्डवात गरेर सबलाई पाउंमहा।
लाजको भारीपनि पचाउंने रैछन यि नेताहरू,
थापेर सरणमा पर्छन जेभन्छौ गर्नेछुं मैलेबरू।
धिकारछ बिदेशीका दलालहरू देश बेचन्थाले,
लगाउंछन आरोप अरूलाई भन्छन मैलेकेगरू।
न फाल्न सक्छन संघियता देशभयो खरानि,
उल्टै ल्याए फेरी एम सीसी राष्टघाती वेमानी।
मिलेर जनता बचाउँनुपर्छ वेलैमा हामिले देश,
नत्र कसेहुन्छ बोरी बिस्तरा र आफुले सिरानी।
चुनावी भेलामा दिएर जनतालाई आस्वासन,
भात मासु मदिरा ख्वाई बांट्नेछन यिनैल धन।
लगाउँ किनारा भ्रष्टहरूलाई पुराउनुपर्छ शंदेश,
सचेत र संगठित गराउंनुपर्छ हामिले जन जन।
मिलेर अब देशभक्त हरूले देशको रक्षा गरौं,
बनाई मानव शाङ्गलो सिमानाहरूमा सधैसरौं।
आउनेछन धम्किहरू समेत मार्छौ तंलाई भन्दै,
कसेर कमर अगाडी बढौंला मर्नालाई न डरौं।
सुरेशकुमार पान्डे।