• होमपेज
  • समाज
  • एमाले अध्यक्ष ओलीको जन्मउत्समा केपी बा स्पोट क्लवद्धारा फलफुल बितरण

एमाले अध्यक्ष ओलीको जन्मउत्समा केपी बा स्पोट क्लवद्धारा फलफुल बितरण

  • बुधबार, फाल्गुन ११, २०७८
एमाले अध्यक्ष ओलीको जन्मउत्समा केपी बा स्पोट क्लवद्धारा फलफुल बितरण

बाजुरा —  नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मउत्सबको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरूलाई फुलफुल बितरण गरेको छ । केपी “बा” स्पोर्ट क्लबको आयोजनामा जिल्ला अस्पताल बाजुरामा उपचारत रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताए ।
बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको एमाले अध्यक्ष ओलीको ७१ औं जन्म उत्सवमा केपी “बा” स्पोर्ट क्लब बाजुराले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको अध्यक्ष रोकायाले जानकारी दिए ।

जन्मउत्सवको फलफुल वितरण कार्यक्रममा नेकपा एमाले बाजुराका प्रचार विभाग प्रमुख काशी विक, जिल्ला कमिटि सदस्य माया कुवँर, राष्टिय यूवा सघ नेपालका केन्द्रिय सदस्य गणेश थापा, अनेरास्युवियु सचिव हिक्मत रोकाया लगाएत नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार