• होमपेज
  • समाचार
  • बिजुलीको पोलमा आगलागी भएपछि…

बिजुलीको पोलमा आगलागी भएपछि…

  • सोमवार, पुस १९, २०७८
बिजुलीको पोलमा आगलागी भएपछि…

धनगढी — काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ। पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो।

दमकल प्रयोग गरी आगो निभाइएको छ। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तार सट भएर आगलागीका घटना हुने गरेका छन्। तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ।

चर्चामा

सम्बन्धित समाचार