• होमपेज
  • समाचार
  • उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

  • आइतवार, पुस १८, २०७८
उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११: ११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो।

आगो निभाउने क्रममा नौ जना पीडित मध्ये एकजना अग्नि नियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् । त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।

चर्चामा

सम्बन्धित समाचार