धनगढी — धनगढीमा एक बालिका मृत फेला परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका -३ की १५ वर्षीया लक्ष्मी धामी मृत फेला परेकी हुन्।
उनी आफ्नै घरमा कोठाको ढोकामा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी डिप्रेशनको बिरामी रहेकी बुझिन आएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।