• होमपेज
  • राजनीति
  • तीन सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने

तीन सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने

  • बिहिबार, पुस १, २०७८
तीन सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने

काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ ।

त्यसका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिए । अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार