आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाचार
  • दार्चुलामा एक महिला मृत फेला

दार्चुलामा एक महिला मृत फेला

  • आइतवार, मंसिर २६, २०७८
सेयर गर्नुहोस् :
दार्चुलामा एक महिला मृत फेला

धनगढी — दार्चुलामा एक महिला मृत फेला परेकी छन्। मालिकार्जुन गाउँपालिका-६ कुचाकोटकी २६ वर्षीया लक्ष्मी पार्की आफ्नै घरको काठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ।

महिलाको मृत्युको कारण खुलेको छैन्। घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार