• होमपेज
  • समाचार
  • करेन्ट लागेर एक बालकको मृत्यु

करेन्ट लागेर एक बालकको मृत्यु

  • आइतवार, मंसिर ५, २०७८
करेन्ट लागेर एक बालकको मृत्यु

बझाङ — बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको बुङ्गल नगरपालिका -५ का १२ वर्षीय बिरे कुँवरको राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर मृत्यु भएको हो।

शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार