• होमपेज
  • राजनीति
  • बझाङ काँग्रेस: सभापतिको दाबेदारमा ५५१ मत गणना हुदाँ? कस्ले कति

बझाङ काँग्रेस: सभापतिको दाबेदारमा ५५१ मत गणना हुदाँ? कस्ले कति

  • शुक्रबार, अशोज २२, २०७८
बझाङ काँग्रेस: सभापतिको दाबेदारमा ५५१ मत गणना हुदाँ? कस्ले कति

अर्थ जङ्ग शाही — नेपाली काँग्रेस बझाङ महाधिवेशन सभापतिको मतगणना भइरहेको छ । सभापतिको दाबेदारमा उम्मेदवार खडक बहादुर बोहरा र रमेश भण्डारीको प्रतिस्पर्धा भईरहेको हुदाँ ५५१ मतहरु गनिसकेको छ।

जसमा ३७० खडक बहादुर बोहरा र १५४ रमेश भण्डारीको रहेको छ। स्थानिय ब्यक्तिहरुले एक आपसमा कानाखुसी गरेर, कछुवा गतिमा अपडेट गएको बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार