• होमपेज
  • कला /साहित्य
  • एक सगरमाथा सिखर नेकपा (मसाल) !!

एक सगरमाथा सिखर नेकपा (मसाल) !!

  • मङ्लबार, अशोज १२, २०७८
सेयर गर्नुहोस् :
एक सगरमाथा सिखर नेकपा (मसाल) !!

जनक बिसि

जति खनि रहाै जति हानी रहाै एक सगरमाथा सिखर हाे नेकपा (मसाल)

हानेर कहिल्यै ढल्दैन नेकपा (मसाल) तिमीहरूलाई सिकाए कै हाे सगरमाथा सिखर चढन (मसाल) ।

(मसाल) त छैनाै छैनाै तर तिमीहरू देब्रे साईडबाट गलत तरिकाले घुसेर तलबाट फाेर्न खाेजेका छाै (मसाल) ।

सङ्गठित शक्ति जहाँ जहाँ छ त्यहाँ भ्रमजालहरु ताेडिने छन तिमीहरू “मेन” बिनाकाे जति दाँई लगाई रहाै सकिदैन (मसाल)

इतिहासमा तिमीहरू (मसाल) खतम पार्ने एउटा याेगमा जुटेका छाै तर हल्ला गर्दछाै बृहत कम्युनिस्ट पार्टी निर्माण गर्दछाै ।

हल्लाले हल्लाउँदैन याे तिमीहरूको भाषा मार्तोबकाे “भाषा” हाे अन्र्तरास्ट्रिय एकता समाजलाई फाेरेर कारबाही गरेका मानिस भरेका छाै ।

एक सगरमाथा सिखर नेकपा (मसाल) सगरमाथा र हिमालयमा चढेका थियोे तर तिमिहरु चाहिने अक्सिजन लिएर नजादा खँन्जमँन्ज पल्टेका छाै ।

मर्ने हाै वा बाच्ने हाै समय मै इतिहासमा निर्धारण हाेला तर गलतीका चमक नलगाऊ श्रमजीवी जन मिलि यिनिहरुलाई भगाँऊ ।

चर्चामा

सम्बन्धित समाचार