
बिरेन्द्र बोहरा बझाङ– बझाङ जिल्लाको बुङ्गल नगरपालिका ६ र ७ मा पर्ने गिठिनि सानिगाडमा नदि थुनिएको छ । श्री महादेब माध्यमिक विद्यालय अठपालिको तलबाट २०७८/४/ २६ गते तिर अबिरल बर्षाका कारणले माथिबाट पहिरो खस्दा नदि थुनिएको हो ।
अहिले त्यो स्थानमा ठूलो ताल भएको छ । नदि थुनिएपछि स्थानीयको खेती योग्य जमिनमा क्षति भएको छ। भने मानवीय क्षेति भने भएको छैन तर एक जना स्थानीयको छाना र बाख्रा, गाई,भैंसी गरेर धेरै क्षति भएको पाइएको छ । अहिले सानिगाड हाईडोले रोड खोलेको छ ।
