जनक बि सि
त्यो पस्चिमकाे अमेरिकी साम्राज्यवादले जातीय रुपमा लडाउन एमसिसि एजेन्डा ल्याएर आँ काे छ ।
दक्षिणकाे भारतीय साम्राज्यवादले क्षेत्रिय रुपमा लडाइँ लगाई दिएर नेपाल कप्लक्क खाँने याेजनामा छ।
साम्राज्यवादिहरु बिचकाे षड्यन्त्र बिरुद्ध नेपाली जनताको काँधमा नयाँ बाेझकाे जिम्मेवारी थपिएको छ ।
टिस्टापारिबाट र काँङगडाबाट लडाइँमा भाग लिई रहदा गाेर्खालिकाे छाेरालले तात्कालिक शाषकहरु धपाए कै थियो ।
देश जब सङ्गिनकाे घडीमा उभिन पुग्दछ इतिहासमा पटकपटक जनताले शाषकहरुलाई घुडा टेकाई देश बचाई रहेको छ ।
यस पटककाे साम्राज्यवादिहरुकाे षड्यन्त्र पनि कम चानचुने छैन बरु क्षेत्रिय दखलतामा एमसिसि ल्याएर अमेरिकी साम्राज्यवाद आँ काे छ ।
उठि देऊ न्यायप्रेमि देशभक्त जनतान्त्रिक शक्तिहरु साम्राज्यवाद हस्तक्षेप बिरुद्ध उठ र एमसिसि सम्झाैता खारेज गर नारा घन्काई देऊ ।