( कबिता ) जनक बि सि
कम्युनिस्ट कम्मुनिस्ट सित्तैमा कहाँबाट कम्मुनिस्ट कम्मुनिस्ट बन्न त कैयौं पुस्ताकाे बलिदानकाे जरुरी छ।
कम्मुनिस्ट हल्ला गरेर कहाँबाट कम्मुनिस्ट धेरै आए गए अराजक कम्मुनिस्ट रद्दी झै बनाए वास्तविक कम्मुनिस्ट ।
कम्युनिस्ट यसरी काेहि हुदै हुदैन कम्युनिस्ट बन्न उसकाे त्याँग तपस्या बलिदानकाे जरुरी छ जसले आफुलाई बलिदान गर्दछ उ कम्युनिस्ट बन्दछ ।
ऐतिहासिककालदेखि नै कम्युनिस्ट बचाउन र बन्न घनिभुत लडाइँ चलिरहेको छ तर इतिहासले जिम्मेवारी हामीलाई सुम्पेकाे छ ।