जनक बि सि
सुदुर पस्चिममा इतिहास कै याे सङ्गिन घडीमा रास्ट्रिय जनमाेर्चाकाे नाममा गरिमामय घटना घटायाै ।
निति सिद्धान्त कार्यक्रमबाट अनुशासन बिहिन बन्दै जाने पार्टी सखाप अभियानमा आफ्नो जिम्मेवारी गलत तरिकाले देखायाै ।
पार्टीलाई सखाप पार्न त केशरजंग रायमाझी हुदै पछिल्लो पुस्तामा राम सिह श्रिसहरु नवराजहरु डा: ओम गुरुङहरु आ हुन त ।
गिरधारिलालहरु डिलारामहरु कमल खनालहरु कति हरु आए कति हरु आए तर क्रान्तिका फजुल गफसँगै भागे ।
क्रान्तिकाे झिल्काे राेकेर दबाएर दमन गरेर षड्यन्त्र गरेर कहाँ लुकेकाे छ र याे त झन याे त खरानी पार्न बलि रहन्छ ।
तिमी त खरानी परिरहेका छाै पार्टीको महामन्त्री जस्तो आजिवन क्रान्ति नायकलाई सामन्तकाे छाेराे भनेर दुस्मन देखेका छाै ।
तिम्रो त सिद्धान्त मै “खाेट” लायाे पार्टीले कारबाही गर्यो छट्पटी छट्पटी लायाे पार्टी मै छैनाै पार्टी भन्दै र राजमाे भन्दै झुटकाे खेतिमा लायाै ।
तिमी कहाँ छाै??? राजमाे कन्चनपुरकाे तथा कथित प्रदेश भेला तिम्रा बदमासी खेला ।
वास्तविक तिमी त श्रमजीवी जनताका दुस्मनकाे फुल बनेर कदेकाे कुदयै छाै हेर वास्तविक पार्टी राजमाे कहाँ छ ।
जायजति नगर बरु हामीले भन्ठान्छाै तिमिहरु कारबाहीमा सखाप परेकाहरु याे रुदै रुदै हेडलाईन मै हारखाई महामन्त्री माथि प्रहार गरि छट्पटीएकाे भेला हाे त कन्चनपुर ।