शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • घरको भर्‍याङमुनी महिलाको शव फेला

घरको भर्‍याङमुनी महिलाको शव फेला

  • शनिबार, साउन २, २०७८
घरको भर्‍याङमुनी महिलाको शव फेला

शनिवार बिहान पाल्पाको निस्दी गाउँपालिकाकी एक महिलाको शव फेला परेको छ ।

सो गाउँपालिकाको वडा नम्वर–४ छापडाँडाकी अन्दाजी ५१ बर्षीया महिला दिलकुमारी सुनारीको शव उनकै घरको भ-याङ्गमुनी शनिवार विहान ५ बजेको समयमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीले ८ फिट अग्लो भ-याङबाट लडेर उनको मृत्यु भएको भनिए पनि यसबारे अनुसन्धान भई रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार