शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

  • बिहिबार, असार ३१, २०७८
साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं — मन्त्रिपरिषद बैठकले असार ३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो।

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश दिएको थियो। सोहीअनुसार बिहीबारको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

चर्चामा

सम्बन्धित समाचार