• होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिए, संक्रमितको सख्या ४७५ पुग्यो

पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिए, संक्रमितको सख्या ४७५ पुग्यो

  • शुक्रबार, जेष्ठ १४, २०७८
पछिल्लो २४ घण्टामा १३ जना संक्रमित थपिए, संक्रमितको सख्या ४७५ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय ७५ पुगेको छ । आज २७ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
आज १ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या २ सय ८० पुगेको छ ।
हाल सम्म १ हजार १ सय ७८ जनाको कोरोना परिक्षण गर्दा ४ सय ७५ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ८ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार