• होमपेज
  • समाचार
  • मोटरसाइकलमा लिफ्ट मागेर पकेट मार्ने २१ वर्षीया युवती

मोटरसाइकलमा लिफ्ट मागेर पकेट मार्ने २१ वर्षीया युवती

  • बिहिबार, बैशाख २, २०७८
मोटरसाइकलमा लिफ्ट मागेर पकेट मार्ने २१ वर्षीया युवती

काठमाडौं — मोटरसाइकलमा लिफ्ट मागेर पकेट मारेको आरोपमा एक युपती पक्राउ परेकी छिन्। रामेछापको मन्थली नगरपालिका–६ की २१ वर्षीया लक्ष्मी भुजेल पक्राउ परेका हुन्।

उनले एक जना व्यक्तिसँग मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पकेट मारेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले बताए।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार