• होमपेज
  • समाचार
  • विद्यालयसहित यी क्षेत्रमा भीडभाड नगर्न मन्त्रालयको अपिल, मन्त्रालय बन्दै गर्नुपर्ने पक्षमा

विद्यालयसहित यी क्षेत्रमा भीडभाड नगर्न मन्त्रालयको अपिल, मन्त्रालय बन्दै गर्नुपर्ने पक्षमा

  • बिहिबार, बैशाख २, २०७८
विद्यालयसहित यी क्षेत्रमा भीडभाड नगर्न मन्त्रालयको अपिल, मन्त्रालय बन्दै गर्नुपर्ने पक्षमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ । मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि हालसम्म निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको हो।

चर्चामा

सम्बन्धित समाचार