शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • ( ७ फागुन २००७ को समर्णमा )

( ७ फागुन २००७ को समर्णमा )

  • शुक्रबार, फाल्गुन ७, २०७७
( ७ फागुन २००७ को समर्णमा )

राणाहरुले जनताको सामु हारेको दिन,
जनताहरुले राणाहरु लाई चारेको दिन।

मनाउँदैछन देश भित्र प्रजातन्त्र दिवश,
सौ बर्बषको साशन बर्वाद पारेको दिन।

महान देशभक्तहरु माय्रो राणा साशनले,
त्यसैले उस्लाई गद्धी बाटै उतारेको दिन।

शुक्रराज शास्त्री,धरम भक्त गंगाला सँगै,
दशरथ चन्दको बद्ला मा खारेको दिन।

रहेका छन बाकी शहिदका सपना अंझै,
मात्र राणाकै साशन पाखा सारेको दिन।

खुसि त मनाउँनैपर्छ थोरै भयपनि हिँजो,
जहानिया साशन सत्तानै पच्छारेको दिन।

कसरी बिर्शिन्छन यो सेते जस्ताले देशमा,
महान शहिदहरुकै रगतले सिङ्गारेको दिन।

चर्चामा

सम्बन्धित समाचार