• होमपेज
  • देश/प्रदेश
  • तीनकुने क्षेत्रमा सेना परिचालन

तीनकुने क्षेत्रमा सेना परिचालन

  • शुक्रबार, चैत्र १४, २०८१
सेयर गर्नुहोस् :
तीनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौं — नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ ।

नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार