बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालको कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चौथो विकेट

नेपालको कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चौथो विकेट

  • शुक्रबार, चैत्र २३, २०८०
नेपालको कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चौथो विकेट

दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको हो ।

उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पिटर मुरद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि भीमले २१ बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाएका थिए । नवौँ ओभरको अन्तिम बलमा भीम आउट हुँदा नेपालले ३४ रन बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार