• होमपेज
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

  • सोमवार, चैत्र ५, २०८०
सुनचाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सामेबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीकाे मुल्य पनि घटेकाे छ । आज चाँदी ताेलामा १० रुपैयाँले घटेर ताेलाकाे १५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी ताेलामा १५३० रुपैयाँमा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार