आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ५ मा भिरबाट लडेर एक महिलाको मृत्यु

बडिमालिका ५ मा भिरबाट लडेर एक महिलाको मृत्यु

  • बिहिबार, चैत्र १, २०८०
बडिमालिका ५ मा भिरबाट लडेर एक महिलाको मृत्यु

राजेन्द्र विक– बाजुरामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउदकी ४५ बर्षिया श्रीमति दुरा साउंद रहेकी छन ।
बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिर बाट लडेर गम्भीर घाइते साउंदलाई घर पुर्याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा बाटाेमै मृत्यु भएको स्थानिय नेत्र थापाले बताए । भौगोलिक बिकटता रहेको मना गाउँ लगायत बाजुरामा बर्षेनि भिर बाट लडेर स्थानीय नागरिकको अकालमै ज्यान जाने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार