मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • खेलकुद
  • ग्रेड ‘ए’ का ६ जना क्रिकेटरलाई १ लाख तलब, अन्य २४ जनालाई कति?

ग्रेड ‘ए’ का ६ जना क्रिकेटरलाई १ लाख तलब, अन्य २४ जनालाई कति?

  • सोमवार, फाल्गुन १४, २०८०
ग्रेड ‘ए’ का ६ जना क्रिकेटरलाई १ लाख तलब, अन्य २४ जनालाई कति?

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।

यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो।

हेर्नुहोस् पूरा निर्णय :-

चर्चामा

सम्बन्धित समाचार