मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • २०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक

२०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक

  • बुधबार, फाल्गुन २, २०८०
२०८१ सालको सार्वजनिक बिदा सूची सार्वजनिक

काठमाडौँ — सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्म जयन्ती बिदा छन् । त्यसबाहेक उपत्यका र सम्बन्धित धर्मावलम्बीहरूका बिदाको सूची छुट्टै रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार