• होमपेज
  • समाज
  • काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु

  • बुधबार, माघ ३, २०८०
काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन् ।

बुधबार बिहान विद्युत सर्ट भएर डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार