मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाचार
  • जिल्ला अदालत काठमाडौंले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

  • बुधबार, पुस २५, २०८०
जिल्ला अदालत काठमाडौंले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं— जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

चर्चामा

सम्बन्धित समाचार