आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

  • सोमवार, मंसिर २५, २०८०
तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं— आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार