शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा एमालेको संकल्प यात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

नेकपा एमालेको संकल्प यात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

  • शुक्रबार, मंसिर २२, २०८०
नेकपा एमालेको संकल्प यात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

पोखरा– नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरुघाटक, गोरखा पुग्दैछ ।

झुलाघाटबाट आरम्भ भएको समृद्धिको लागि संकल्प यात्राको नवौँ दिन आज कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरुघाटमा बास बस्ने प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार