सोमवार, फाल्गुन २१, २०८०
  • होमपेज
  • समाचार
  • प्रहरी र प्रदर्शनकारीबीच झडप, बल्खुको अवस्था तनावग्रस्त

प्रहरी र प्रदर्शनकारीबीच झडप, बल्खुको अवस्था तनावग्रस्त

  • बिहिबार, मंसिर ७, २०८०
प्रहरी र प्रदर्शनकारीबीच झडप, बल्खुको अवस्था तनावग्रस्त

काठमाडौं  —बल्खुको स्थिति तनावग्रस्त बनेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रहरीको घेराबन्दी तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ भने प्रदर्शनकारीले ढुंगा हानाहान गरेका छन्।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

चर्चामा

सम्बन्धित समाचार