• होमपेज
  • समाचार
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

  • बिहिबार, कार्तिक २३, २०८०
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार