बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो

एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो

  • बुधबार, कार्तिक २२, २०८०
एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो

काठमाडौँ —नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको  मिति पछि सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पुर्‍याएको हो ।

बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्नेगरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा प्रदेश अधिवेशनमा उम्मेदवार भएका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार