शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

  • आइतवार, कार्तिक १९, २०८०
नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

काठमाडौं —टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार