शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • एमाले बागमतीमा उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

एमाले बागमतीमा उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

  • बुधबार, अशोज १०, २०८०
एमाले बागमतीमा उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

काठमाडौं — नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ ।

बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार