शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा आउट

नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा आउट

  • सोमवार, भदौ १८, २०८०
नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा आउट

 एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।

यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।

चर्चामा

सम्बन्धित समाचार