शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • ५८ रन बनाएर आउट भए आसिफ शेख

५८ रन बनाएर आउट भए आसिफ शेख

  • सोमवार, भदौ १८, २०८०
५८ रन बनाएर आउट भए आसिफ शेख

 एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार