शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण फेरि रोकियो

भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण फेरि रोकियो

  • शनिबार, भदौ १६, २०८०
भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण फेरि रोकियो

भारत र पाकिस्तानविरुद्धको जारी खेल वर्षाका कारण फेरि रोकिएको छ । वर्षाका कारण खेल दोस्रो पटक रोकिएको हो ।

भारतका कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस ऐयर आउट भएका छन् । यसअघि पनि वर्षाका कारण करिब आधा घण्टा खेल रोकिएको थियो ।

वर्षा रोकिएपछि फेरि शुरू भएको थियो । भारतले ११ दशमलव २ ओभर खेल्दा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार