आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

  • बिहिबार, भदौ १४, २०८०
एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं— एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।

नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।

दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार