• होमपेज
  • देश
  • आर्थिक दैनिकमा कार्यरत पत्रकार रिजालको निधन

आर्थिक दैनिकमा कार्यरत पत्रकार रिजालको निधन

  • शुक्रबार, साउन १९, २०८०
आर्थिक दैनिकमा कार्यरत पत्रकार रिजालको निधन

काठमाडौं —पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । आर्थिक दैनिकमा कार्यरत रिजालको बिहीबार राती नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हृदयघात भएपछि बिहीबार राति नै उनलाई नर्भिक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो ।

धादिङको निलकण्ठ नगरपालिका ६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र १ छोरी छन्।

चर्चामा

सम्बन्धित समाचार