आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • देश
  • तीन बुँदे सहमतिसहित नाउपा र सद्धभावनाबीच पार्टी एकता

तीन बुँदे सहमतिसहित नाउपा र सद्धभावनाबीच पार्टी एकता

  • आइतवार, साउन १४, २०८०
तीन बुँदे सहमतिसहित नाउपा र सद्धभावनाबीच पार्टी एकता

काठमाडौं — रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्धभावना पार्टीबीच पार्टी एकता भएको छ । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक उन्मुक्तिका नेता चौधरी र सद्भावनाका अध्यक्ष रामकुमार महतोले पार्टी एकताको घोषणा गरेका हुन् ।

दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी रहनेछ । भने महाधिवेशनसम्म पार्टीको आधिकारिक झण्डा, लोगो, चुनाव चिन्ह सबै नाउपाकै रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार