शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फाेटाे ग्यालरी
  • बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीकाे समस्या

बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीकाे समस्या

  • बुधबार, जेष्ठ ३१, २०८०
बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीकाे समस्या

बाजुरा– धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ।

मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि  थापाबाट खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ।

चर्चामा

सम्बन्धित समाचार