शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार

बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार

  • मङ्लबार, जेष्ठ ९, २०८०
बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार

बैतडी– बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव कारण मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको

चर्चामा

सम्बन्धित समाचार