बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै

एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै

  • बिहिबार, बैशाख १४, २०८०
एसीसी प्रिमियर कप : आज नेपाल कतारसँग भिड्दै

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाडेको थियो । जससँगै नेपाल सेमिफाइनलमा गएको थियो।

चर्चामा

सम्बन्धित समाचार