शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश लुट्न अनकूल भयो

देश लुट्न अनकूल भयो

  • शनिबार, चैत्र १८, २०७९
देश लुट्न अनकूल भयो

आज हाम्रो देश नै अप्रेल फूल भयो,
लाग्छ आन्दोलन गर्नुपनि भुल भयो।

छिमेकमा उल्लु दिवस मनाउँदै छन्,
उनैलेगर्दा त हराभरा देश धुल भयो।

धेरै पटकको ठक्करले नि सिकाएन,
हाम्रो देशको बिकास पनि गुल भयो।

होसियार रहनु साथि र इष्ट मित्रहरू,
उल्लु बन्ने त प्रत्येक वर्ष सडुल भयो।

हामिहरू जुन दिन देखि बन्यौं उल्लु,
उस्लाई यो देश लुट्न अनकूल भयो।

चर्चामा

सम्बन्धित समाचार